• २०८२, ७ कार्तिक शुक्रबार

नेपालगन्जको कारकादो चोकस्थित मिलन कटेजमा यौन व्यवसाय सञ्चालन, स्थानीयको तीव्र विरोध

नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित कारकादो चोकमा रहेको मिलन कटेज मा लामो समयदेखि यौन व्यवसाय चल्दै आएको आरोपपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। शुक्रबार साँझ स्थानीय युवाहरू र समाजसेवीहरूको समूहले कटेज...

तिहार, छठ र हाम्रो संस्कृति : उज्यालो, आस्था र एकताको पर्व

सम्पादकिय  नेपाल बहुसांस्कृतिक र बहुजातीय समाज भएको देश हो। यहाँका हरेक पर्व र चाडले केवल धार्मिक श्रद्धा मात्र होइन, सामाजिक एकता र सांस्कृतिक पहिचानको सन्देश पनि बोकेको हुन्छ। वर्षभरि मनाइने...

भारतको उत्तरकाशीमा कुशे–२ का रामबहादुर सिंह बेपत्ता

जाजरकोट, असोज २० — जाजरकोट जिल्लाको कुशे गाउँपालिका–२, टालेगाउँ हिताघर कालिका डाँडास्थित जयबहादुर सिंहका भाइ करिब ४० वर्षीय रामबहादुर सिंह       १५ दिनदेखि बेपत्ता भएका छन्। परिवारका अनुसार रामबहादुर...

जाजरकोटको कुशे गाउँपालिका–७ मा दुःखद घटना: दुई बहिनी खोलामा बगेर निधन, गाउँनै शोकमा

  जाजरकोट । जाजरकोट जिल्लाको कुशे गाउँपालिका–७ समाकोटमा  घटेको एक हृदयविदारक घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ। स्थानीय निवासी धन बहादुर सिंहकी २२ वर्षीया जेठी र १८ वर्षीया कान्छी छोरी...

छेडागाड नगरपालिका–६ मा वर्षा र पहिरोको त्रासदी : जनताको पीडा, सरकारको जिम्मेवारी

जाजरकोट। छेडागाड नगरपालिका वडा नम्बर ६ यतिबेला प्राकृतिक विपद्को मारमा परेर करुण कथा सुनाइरहेको छ। अविरल वर्षा र त्यसपछिको पहिरोले गाउँका गाउँ सुनसान बनाइदिएको छ। सयौँ परिवार विस्थापित हुँदा गाउँमा रुवाबासी...

“भूकम्प DDA टोलीको गल्तीको आरोप, श्रावण २५ को कार्यपालिका बैठक सम्झौताविहीन, वडा–११ अध्यक्ष थापाको कडा चेतावनी

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. ११ मा भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया विवादमा फँसेको छ। घर पुनर्निर्माणको लागि आएको DDA (Damage and Data Assessment) टोलीले गरेको सूचीकृत कामप्रति वडा अध्यक्ष लोकेन्द्र...

“गुजरातबाट घर फर्कंदै गरेका भरत प्रसाद शर्मा कोहलपुरबाट सम्पर्कविहीन, खोजी कार्यको लागि घरपरिवारको अपिल ,,

बाके । जाजरकोट जिल्लाको भेरी नगरपालिका ९ निवासी बाजे दयाराम शर्मा, बुवा देबिलाल शर्मा का छोरा भरत प्रसाद शर्मा भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा परिवारसँग सकुसल बाँके जिल्लाको कोहलपुरसम्म आइपुगेका...

सुर्खेतमा अस्पताल क्षेत्रभित्र नशापदार्थ सेवन गर्ने पक्राउ

सुर्खेत ।। कर्णाली प्रदेश अस्पताल, सुर्खेतको प्राङ्गणमा रातिको समयमा लागुपदार्थ, चुरोट तथा रक्सी सेवन गर्दै हो–हल्ला गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पताल क्षेत्रमा यस किसिमको गतिविधि भइरहेको जनगुनासो बढेपछि नगर...

सुर्खेतमा स्कुटी दुर्घटना हुदा एक जना घाइते

  सुर्खेत — मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–गुमी सडक खण्डको गंगटे क्षेत्रमा आज दिउँसो भएको सडक दुर्घटनामा एक जना स्कुटी चालक घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार...

वडा अध्यक्षनै परे प्रहरीको फन्दामा

बाके ।    बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगारलाई आफुले दिनुपर्ने परीक्षामा अर्कै नक्कली प्रशिक्षार्थी खडा गरी परिक्षा दिदैं गरेको भेटिए पछि सट्टा परीक्षा मुद्दामा प्रहरीले पक्राउ गरेको...