ठेक्का प्रक्रिया सकिएको चार महिना बितिसक्दा पनि बनेन विद्यालयको भवन
जाजरकोट जिल्ला भेरी नगरपालिका –७ मिथ्याङ्ग्रा स्थित सुर्यज्योति आधारभूत विद्यालयमा आवश्यक भवन र कक्षाकोठा नहुदा विद्यार्थीहरुको पठनपाठन अप्ठ्यारो परिस्थितिमा सञ्चालन भइरहेको छ । यस विद्यालयमा गत माघ महिनामा पुर्वाधार विकास...