जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष बस्नेतमाथि सांघातिक हमला
जाजरकोट — जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार साँझ सांघातिक हमला भएको छ। दशैं मनाउन सुर्खेत जाँदै गरेका बेला छेडागाड नगरपालिका–५ थलह बजार र मनघाटबीचको सडक खण्डमा अज्ञात समूहले...
