बाके /
रास्टिय स्वतन्त्र पाटी रा स्व पा को जनायात्रा कायक्रम आज सकिएको छ ।
जिल्ला समिति जाजरकोटले आयोजना गरेको उक्त जनायात्रा कार्यक्रम मा केन्द्रिय समिती सह प्रबक्ता रमेश प्रसाईं उपस्थित भएका थिए ।
जिल्लाका मुल केन्द्रबिन्दु मानिएका छेडागाड नगरपालिका को थलह बजार भेरी नगरपालिकाको तल्लो थाप्ले , कुदु नलगाड नगरपालिकाको कालिमाटी बजारमा कार्यक्रम भएको थियो ।
उक्त स्थानमा सह प्रबक्ता समेत रहेका प्रसाइले सम्बोधन गरेका थिए ।
जाजरकोटको भैगलिक अबस्था , जनगुनासो र जनभावना बुझ्ना जाजरकोट पुगेका प्रसाइले जिल्लाको समग्र बिकास , जनताले पाएको शास्तीलाई मध्यनजर गर्दै यी सामन्ती शोषक र यिनिहरुले दिएका दु:खबाट मुक्त हुन आफ्नो मत परिवर्तन गर्ना आग्रह गरेका छन ।
जाजरकोट मात्र नभइ देशका विभिन्न स्थानमा शासक हरु रहेको र जनता लाई शोषण गरिएको र यो शोषण बाट मुक्त हुना मत परिवर्तन गर्न सक्नु पर्छ प्रबक्ता प्रसाईं को दम्दार प्रस्तुती थियो ।
यो देशमा अन्याय, अत्याचार, भस्ट्चार जस्ता बिकिर्ती फैलाउने काम ७० बर्ष का बाजेहरुले गरेको र राजनीति प्रतिसोध लगाएर आफ्नो पाटी सभापति रबि लामिछाने लाई समेत जेल जेल पठाएको प्रस्ट बक्ता रमेश ले बताए ।
जाजरकोट भैगलिक दृटिकोनले रमणीय जिल्ला जिल्ला भित्र रहेका विभिन्न स्थानले मन छोयो , सह प्रबक्ता पसाइले बताए
गुलिया शब्द र आशपासनले जाजरकोटी जनता को आँखा रङ्याएको प्रबक्ता पसाइको मुल मन्त्र थियो ।
हुनापनी जाजरकोटमा कहिले झाडापखाला भएको बेला दुई ट्याप्लेट सिटामोलको नाममा चुनाब जितेका, कहिले भुकुम्प जादा एक थान बलान्केट को नाम मा जनताको आखाम पिसाप पेरेका , या गर्छौ त्या गर्छौ भनेर झुटा आसपासन दिएर जाजरकोटकोटि जनता लाई बेक्कुप बनाएर र पटक पटक चुनाव जितेर सिन्को भाची दुई गर्ना नसक्ने नेतालाइ नभनउन र कसरी विभिन्न नाममा जनता लाई धोका दिदै हिडेका ती नेताहरुलाइ ठूलो चुनौती भएको छ ।