आइ सी.सी, सी डब्लु सी लिग टु अन्तर्गतको चौथो खेल नेपाली समय अनुसार आज दिउसो ३ः४५ बजे हुने भएको छ ।
आइ सी.सी, सी डब्लु सी लिग टु अन्तरगतको चौथो खेल आज स्कटल्यान्ड र नेपाल भिड्दै छन् आजको उक्त खेलमा नेपालको तर्फबाट प्ले एघारमा ओपनर कुशल भुर्तेल र आरिफ शेख सहित मध्यक्रमका ब्याटसम्यान भीम सार्की, कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, गुल्सन झा, आसिफ शेख, सोमपाल कामी, ललित राजवंशी रहेका छन् । नेपाललाई लगातार आइ सि.सि सी डब्लु सी लिग टु अन्तर्गत खेलहरु खेल्नुपर्ने दवाव रहेको छ ।