• २०८२, ६ श्रावण मंगलवार
0 COMMENTS

नेपाली कांग्रेस जाजरकोटका नेता लोकेन्द्र बहादुर थापाले कर्णाली प्रदेश सभा सदस्य तथा आर्थिक मामिला तथा योजनामन्त्री राजिब बिक्रम शाह लाई कटान्क्ष गर्दै भनेका छन ।

अब जन्ताले गर्छन हिसाब किताब ?

जाजरकोटले ठुलो सपना देखेको थियो , जनताका आसा घेरै थिए , ब्यक्तिबादी राजनितिको अन्त्य हुन्छ भन्ने ठूलो आसा देखेका  ती पश्चिमेलि जनताका आशा , निरासाजनक भएका छन ।

  • जाजरकोटी पश्चिमेली जनताको इच्छा थियो । काठमाडौं बाट बोलाएर नेपाली भाषा बोल्न सिकाउने नेता बनाउने इच्छा त्यो पनि पूरा भयो । संसद बनाउने इच्छा थियो २ पटक बनाए त्यो इच्छा पनि पूरा भयो। मन्त्री भएको हेर्ने इच्छा थियो त्यो पनि पूरा भयो। पाटिका साथीहरूको इच्छा थियो पाटिको जिल्ला सदस्यदेखि महाधिवेशन प्रतिनिधि केन्द्रिय सदस्य सम्म बनाउने त्यो इच्छा पनि पूरा भयो । अब यसको नतिजा आम जनताले के पाए अब हामीले गम्भीर भएर समिक्षा गर्ने बेला आएको छ। पश्चिमेली सम्पूर्ण आमबुवा दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध गर्दछु । अब हिसाब किताब गर्ने जिम्मेवारी हजुहरुको हातमा छ ? अब यो भन्दा ठुलो धोका खानुहुदैन। धन्यवाद । जयनेपाल ।

लोकेन्द्र बहादुर थापा
युवा नेता
नेपाली कांग्रेस
जाजरकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।