• २०८२, ८ कार्तिक शनिबार

“भूकम्प DDA टोलीको गल्तीको आरोप, श्रावण २५ को कार्यपालिका बैठक सम्झौताविहीन, वडा–११ अध्यक्ष थापाको कडा चेतावनी

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. ११ मा भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया विवादमा फँसेको छ। घर पुनर्निर्माणको लागि आएको DDA (Damage and Data Assessment) टोलीले गरेको सूचीकृत कामप्रति वडा अध्यक्ष लोकेन्द्र...

बरु अन्तर्राष्ट्रिय अदालत जान्छु तर न्याय मर्न दिन्न – रवि लामिछानेकी श्रीमती निकिता पौडेल

काठमाडौ । बरु अन्तर्राष्ट्रिय अदालत जान्छु तर न्याय मर्न दिन्न – रवि लामिछानेकी श्रीमती निकिता पौडेल कलाकार तथा सामाजिक अभियन्ता निकिता पौडेल, जो गृहमन्त्री रवि लामिछानेकी श्रीमती पनि हुन्, निकिताले...

म र मेरो राजनीतिक यात्रा- कर्णप्रसाद जैसी

कर्ण प्रसाद जैसी जाजरकोट । जन्म एउटा साधारण घटना जस्तो लाग्छ, तर त्यसको पछाडि एउटा गहिरो अर्थ हुन्छ — जिम्मेवारी र उद्देश्यको शुरुवात। म २०५५ साल फागुन १४ गते, जाजरकोट...

“गुजरातबाट घर फर्कंदै गरेका भरत प्रसाद शर्मा कोहलपुरबाट सम्पर्कविहीन, खोजी कार्यको लागि घरपरिवारको अपिल ,,

बाके । जाजरकोट जिल्लाको भेरी नगरपालिका ९ निवासी बाजे दयाराम शर्मा, बुवा देबिलाल शर्मा का छोरा भरत प्रसाद शर्मा भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा परिवारसँग सकुसल बाँके जिल्लाको कोहलपुरसम्म आइपुगेका...

सुर्खेतमा अस्पताल क्षेत्रभित्र नशापदार्थ सेवन गर्ने पक्राउ

सुर्खेत ।। कर्णाली प्रदेश अस्पताल, सुर्खेतको प्राङ्गणमा रातिको समयमा लागुपदार्थ, चुरोट तथा रक्सी सेवन गर्दै हो–हल्ला गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पताल क्षेत्रमा यस किसिमको गतिविधि भइरहेको जनगुनासो बढेपछि नगर...

सुर्खेतमा स्कुटी दुर्घटना हुदा एक जना घाइते

  सुर्खेत — मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–गुमी सडक खण्डको गंगटे क्षेत्रमा आज दिउँसो भएको सडक दुर्घटनामा एक जना स्कुटी चालक घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार...

रबि लामिछाने देशका नायक हुन –

साच्चिकै रबि लामिछाने यो देशका नायक हुन । नेपालको समसामयिक राजनीतिमा रवि लामिछाने एउटा चर्चित र विवादित नाम हो। उहाँको व्यक्तित्वले कतिपयलाई प्रेरणा दिन्छ भने कतिपयलाई आलोचनाको विषय पनि बन्छ।...

एउटै वडाका १२७ जनाले गरे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश-

जाजरकोट । छेडागाड नगरपालिका वडा नं ४ मा विभिन्न पार्टी परित्याग गरी १२७ जनाले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन । छेडागाडको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन भएको छ।नेकपा एमालेको किल्लाका...

वडा अध्यक्षनै परे प्रहरीको फन्दामा

बाके ।    बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगारलाई आफुले दिनुपर्ने परीक्षामा अर्कै नक्कली प्रशिक्षार्थी खडा गरी परिक्षा दिदैं गरेको भेटिए पछि सट्टा परीक्षा मुद्दामा प्रहरीले पक्राउ गरेको...

बुवाकाे मृ’त्युपछि छाेरीलेनै हाले घाटसम्म काँध ।

तनहुँ ।। बुवाकाे मृ'त्युपछि छाेरीलेनै काधमा हालेर घाट सम्मा पुर्यार्की छन ।  तनहुँको बन्दीपुर–५ का भिमबहादुर क्षेत्रीलाई २९ वर्षको उमेरमा ब्ल'ड क्या'न्सर भएको पत्ता लाग्यो। होटल र बाख्रापालन व्यवसाय गरेर...