• २०८२, २१ भाद्र शनिबार
0 COMMENTS

तनहुँ ।।

बुवाकाे मृ’त्युपछि छाेरीलेनै काधमा हालेर घाट सम्मा पुर्यार्की छन ।

 तनहुँको बन्दीपुर–५ का भिमबहादुर क्षेत्रीलाई २९ वर्षको उमेरमा ब्ल’ड क्या’न्सर भएको पत्ता लाग्यो।

होटल र बाख्रापालन व्यवसाय गरेर दुई छोरीहरुको पालनपोषण र शिक्षामा लागे। रो’गसँग १८ वर्षसम्म ल’डेर अन्ततः ४७ वर्षको उमेरमा निधन भयो। ब्ल’ड क्या’न्सर जस्ताे राेगसँग १८ वर्ष सम्म जुध्दै बुधबार राती ४७ वर्षकाे उमेरमा उनी सधैंका लागि अस्ताए । 

मृ’त्युअघि रो’गले गालेपछि अस्पतालमा भर्ना भएका बुवाकाे उपचार गर्न उच्च शिक्षाका लागि अस्ट्रेलियामा रहेका दुई बहिनी छाेरीहरु आए तर उनकाे अवस्था निकै नाजुक भैसकेकाले उपचार सम्भव भएन ।

स्थानीयका अनुसार “भिमबहादुरकाे जीवन भाेगाईले केही पाठ सिकाउँछ , एक जस्तोसुकै राेगलागे पनि राेगलाई जित्न आत्मबल चाहिन्छ , अर्काे जुनसुकै परिस्थितिमा पनि धैर्यता , हिम्मत र परिश्रम गर्नुपर्छ” भन्ने हाे ।
समाजमा छाेराले मात्रे बुवाआमाकाे काजकि’रिया गर्छन भन्ने भ्रम चिर्दै बुवाकाे मृ’त्युुपछि छाेरीहरु २५ वर्षकी निशा र २१ वर्षकी अनिशाले घरदेखि घाटसम्म काँधमा बाेकेर पुर्याएका छन् भने दा’गबत्ती दिएर का’जकिरियामा आमासँगै बसेका छन । तर यो अनौठो भने होइना यदि छोरा नभएको खन्डमा छोरिले पनि काज कृया गर्ना सकिदो रैछ भन्ने जलन्त उदाहरण भने पक्कै हो । मृतकप्रती  हार्दिक श्रद्धाञ्जली ।।। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।