• २०८२, ७ श्रावण बुधबार
0 COMMENTS

जाजरकोट ।

रेग्मी दम्पतीले बनाइदिए लाखौं खर्च गरेर भेरी खाेला पुल ..
सावित्रा रेग्मी ( अधिकारी ) र दिपक रेग्मीले जाजरकोटको छेडागाड–९ पजारुको भेरी खोलामा लाखौं खर्च गरेर पुल निर्माण गरिदिएका छन् । हाल अमेरिकामा बस्दै आएका रेग्मी दम्पती स्वर्गीय शेर बहादुर अधिकारी का छाेरी ज्वाइँ हुन् । पुल बने पछि त्यस ठाउका बासिन्दाहरुलाई बर्खे सिजनमा आवतजावतमा सहज बनेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।