• २०८२, ६ श्रावण मंगलवार
0 COMMENTS

कोहलपुर ।

बाकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट १९ किलो अफिन र ५१ वटा नक्कली नोट सहित दुई जना प्रकाउ परेका छन ।

पक्राउ पर्नेमा कालिकोट घर भइ हाल कोहलपुर बसोबास गर्दै आएका मन बहादुर सहकारी र रुकुम बाफिकोट नगरपालिका वडा न. १० कि सपना पुन रहेको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ ।

प्रहरीले उनिहरु बाट एक हजार रुपैयाँ को नक्कली नोट ५१ थान र १९ किलो  अफिन मरामद गरेको हो । कर्णाली प्रदेश को राजधानी सुर्खेत बाट खटिएको लागुऔशत ब्यूरो को टोलि र ईलाका प्रहरी कार्यलय कोहलपुर को सयुक्त  टोलिले उनिहरुलाइ कोहलपुर नगरपालिका ११ बाट नियन्त्रणमा मा लिएको छ ।

उनी हरुको केही गृहोहरुलाइ सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएकोछ ।

थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।