• २०८२, ७ श्रावण बुधबार
0 COMMENTS

बाके ।

आम  जनताको सेवा र बन  यसैको सरक्षण गर्नु हाम्रो मुल दायित्व हो । यो दायित्व र जंगली जनावर को रक्षाकालागि म र मेरो कार्यलय अहोरात्र खटिएको छ । हाम्रो कार्यलय जनामुखी र सेवा प्रबाहको लागि हर पल  तत्पर रहेको कुरा जानकारी गराउछु । काम र सेवाकै शिलशिलामा जस्तो सुकै परिस्थिति आएपनी सामना  गर्ना कार्यलय  तयार छ । म एक कार्यलय प्रमुख नेपालको संविधानको धारा  उपधारा र अनुसूची भित्र रहेर काम काज मा खटिएको एक सिपाइ जस्तै हु ।काम गर्ने क्रममै काहिकतै कमजोरी हुन्छन यो कुनै नौलो बिषय होइना । तर ब्यक्तिगत  जिवनमाथिनै प्रश्न खडा हुने गरि  चुनौती दिनु र ब्यक्तिगत चरित्र हत्या गर्ने दुस्साहस गर्नु राम्रो पक्ष होइना ।

-गम्भीर बिषय 

 हिजो मात्र २०८२ असार १८ गते  बेलुका  चार बजे समुदाय मा आधारित हार्बे सरक्षण परियोजना समन्वयमा जिल्ला बन्यजन्तु अपराध नियन्त्रण परियोजना बैठक बर्षाका कारण साझ ५ :१९ बजे १९ जनाको सहभागितामा  शुभारम्भ भएको थियो  ।उक्त बैठक करिब एक  घण्टा संचालन भएको थियो  बैठक समापन पछि खाजा खाने कार्य भएको हो  । खाजा खाइसके पछि धेरै जना सहभागी निस्किसकेका थिए । त्यति बेलासम्मा करिब ७ : २५ भैसकेको थियो  मेरो सयोजक्तामा कार्यक्रम र मेरो बस्ने निवासको भवन एकै भएकोले होला ,  मेरो भान्सा मा भएको खाजा मैले खान रिकोइट गरेको थिए र दिए पनि , कसैको अनुमति  बिना फौजदारी कार्यबिधी संहिता २०७४ को धारा २९५ र दफा ३०२  बिपरित कार्यलय प्रमुख को निवास मा प्रवेश गर्नु कति सम्माको न्यायपुर्ण काम हो ? आफै मुल्यांकन गर्नुहोस ? मलाइ कतै प्रतिसोधको सिकार बनाउना खोजिएको त हैना ? यो बिषयमा मेरो ठूलो आपती छ ।

– बिज्ञप्ति जस्ताको त्यसतै 

    नैतिक पतन र चरित्र हत्या किना ?

मानिस एक संसार कै सर्वक्षठ प्राणी हो , जो विश्वका सबै सजिब प्राणी हरु भन्दा बुद्धिमान हुन्छ ।के गर्दा सहि र के गलत छुट्याउन सक्छ । त्यस मध्य म सरकारी कार्यलयको कार्यलय प्रमुख हु मैले ब्यक्तिगत र कार्यलय को तर्फबाट कोहिकसैलाइ असर पर्ने खालको र नैतिक रुपमा पतन हुने कुनैपनी कार्य गरेको जस्तो लाग्दैना , बास्तामा भन्नू पर्दा गरेको पनि छैना , बर्तमान अबस्थामा  नेपाल सघिय लोकतान्त्रिक गणतन्त्र प्रणालीअबस्थित एक राज्य छ , जसमा कसैका मौलिक हक र अधिकार खोसिदैनन त्यसैले कसैले दमन ,शोषण , र कसैमाथि प्रतिसोध साध्ना नमिल्ला  र मिल्दैन पनि  , र बिनाकारण कसैको नैतिक पतन नगर्ना यसै माफत अनुरोध गर्दछु।

सस्थाको बैठक आह्वान पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।