बाके ।
छेडागाड नगरपालिका जाजरकोटका नगर प्रमुख रत्ना बहादुर खड्काले
छेडागाड नगरपालिका वडा नम्बर ६ का ७९ बर्षिया वृद्ध बिरामी लक्ष्मी प्रसाद जैसि लाई स्वास्थ लाभ को कामना व्यक्त गर्न नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल को बेड मै पुगेका छन ।
नगर प्रमुख खड्का ले बिरामी लाई फल फुल लगेर बिरामी लाई भेटेर स्वास्थ लाभको कामना व्यक्त गरेका छन ।
बिरामी जैसि अटो रिक्सा बाट लडि दाईने खुट्टा म गम्भीर चोट लागेको छ खड्का ले अस्पताल प्रसासन लाई सोधपुछ गर्दा उहाँ को अप्रेसन आईतवार मात्रै हुने अस्पताल स्रोत ले बताएको छ अस्पताल स्रोत अनुसार बिरामी को दाईने खुट्टा को हड्डी भाचिएको बताएको छ बिरामी बिपन्न परिवार को भएको पारिवारिक श्रोतले बताएको छ।