बाके ।
साबिक अर्मा गा.बि.स.वडा न.२ रुकुम निबासी बिर्जलाल डागिको ३२ बर्षिय छोरी निर्मला डागिको मिति २०८२ बैशाख १० गते कार्यक्षेत्र जाजरकोट जाँदै गर्दा नेपालगन्ज उपमहानगरपालिकाको खजुरा देखि बिहान गाडी चढ्न बसपार्क जाने क्रममा अटोमा झोला सहित महत्वपूर्ण कागजात र गरगहना हराएको निर्मलाले बताउनु भयो ।
यस्तै कोहि कसैले भेटाएर फिर्ता गरेमा उचित पुरुस्कारको ब्यबस्था समेत भएको जानकारी दिनुभयो ।
भेटाउनु हुने महानुभाबहरुले 9863450634 / 9840936863 सम्पर्क एवं नजिकैको प्रहरी चौकिमा बुझाइदिनुहुन अनुरोध गरिएको छ ।
हराएको कागजातहरु
slc पासका सबै कागजातहरु
११ र १२ पासका सबै कागजातहरु,
निम्नमाध्यमिक तह अध्यापन अनुमति पत्र ,
माध्यमिक तह अध्यापन अनुमति पत्र ,
Bachelor पासका सबै कागजातहरु
प्राथमिक तह स्थायी न्युती पत्र ,
कर्मचारी संचय कोष ,
नागरिक लगानी कोष,
सिट्रोल नम्बर ,
तीन आनाको तिलहरी ,