जाजरकोट ।
नेकपा एमाले छेडागाड १ को अायोजनामा नव वर्ष २०८२ को शुभकामना अादान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।
उत कार्यक्रम जिक सदस्य वीर व वुढा जिकस गणेश प्रसाद जैसी र जिकस वले सार्की मार्फत हाल सम्मा का पार्टीका गतिविधि हरू वारे र 3 महिने अभियान को शिल शिलामा वडा वाट भएको गतिविधि र आगामी दिनका कार्ययोजनाहरू तयार भएका छन।
विगतमा फुटको कारणले एमाले किल्ला भत्केकोले अागामी दिनमा अब कोहि कसैवाट नहुने प्रतिवद्रता सहित जुटमा सवै लाग्ने प्रतिवद्रता भएको थियो । साथै वन भोज कार्यक्रम भएको थियो ।
बन भोज कार्यक्रम को अध्यक्षता दिप बहादुर बस्नेत को अध्यक्षता म भएको थियो स्वागत मन्तव्य उपाध्यक्ष पदम बुडा ले गरेका थिए भने कार्यक्रम को संचालन गणेश बिक ले गरेका थिए।