३ चैत्र जाजरकोट ।
जाजरकोटकोट को छेडागाड नगरपालिका वडा न ६ भित्र पर्ने जनबिकास माध्यामिक बिध्यालयले कक्षा १० को परिक्षा फारम बाट बिध्यालयले गरेको खर्च असुली गरेको छ।
कक्षा १० को परिक्षाफारममा शुल्क रु ५०० भएको तर बिध्यालयको आन्तरिक सोर्त मजबुत गर्ना हामिले ४०० पैसा बढी असुलेको बिध्यालयका लेखापाल कृष्ण थापाले जानकारी दिनुभयो ।
यो भन्दा पहिलाका बर्ष पनि S.L.C / S.E.E लगाएतका परिक्षा लाई लक्ष्यित गरि पटक पटक बिर्धाथी हरु बाट रु १००० देखि २००० सम्म रकम उठाएको पाइएको छ ।