जाजरकोट ।
छेडागाड नगरपालिका दशेरा जनज्ञानकुन्ज क्याम्पसको निर्वाचन समितिको कार्यालयमा अखिल (क्रान्तिकारी) ले ताला बन्धी गरेपछी नेपाल बिर्धाथी संघ बिरोध जनाएको छ ।
जिल्ला अध्यक्ष अनिश कार्की को नेतित्वमा रहेको ने बि सघले ताला खोलेर निष्पक्ष निर्वाचनको माग गरेको छ ।