• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

जाजरकोट / जाजरकोट जिल्ला छेडागाड नगरपालिकाभित्र रहेको एकमात्र क्याम्पस जनाज्ञान कुन्जमा स्वबियु निर्वाचनको मनोनयन दर्ता को क्रममा विवाद उत्पन्न भएको छ ।

टि यु निर्वाचन कार्यतालिकाले तोकेको २ बजेभित्र मनोनयन दर्ता गर्ने समयसिमा माओवादी निकट अखिल क्रान्तीकारी र एकीकृत समाजबादी निकट अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएका दिए ।

तर निधारित समय अबधि पछि नेपाली कांग्रेस निकट ने बि संघ र एमाले निकट अनेरास्ववियुका प्रतिनिधिहरु उम्मेदवारी दर्ताका लागि क्याम्पसमा पुगे पछि स्थिति तनाब गर्स्त भएको हो ।

अखिल क्रान्तिकारी र समाजबादी निकट अनेरास्ववियुले दर्ता माइनट थुतेर बन्द गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।