जाजरकोट ।
जाजरकोट र सुर्खेत को सिमाना शिवालय गाउपालिका वडा न १ भित्र पर्ने छेडाचौर बजार भन्दा माथिल्लो मोडमा अज्ञात सवारी सादनले किच्दा छेडागाड न पा १२ निवासी एक जना यूवाको दुखद निधन भएको छ्।
इलका प्रहरीकार्यलयले जानकारीदिए अनुसार सवारीके हो भने टुङ्गो लागेको छैना।