सृष्टिको आधार, ममताको खानी नारी संसारको ज्योति, चेतनाको वाणी नारी सम्मान गरौँ, समानताको यो पावन दिनमा सबल नारी, समृद्धिको पहिचानी नारी निरज खत्री छेडागाड नपा ११ जाजरकोट ।