• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

सुर्खेत ।।
दैलेखको दुल्लुबाट वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सर्खेतको वीरेन्द्रनगर २ घोडालोटेमा अनियन्त्रित भएर दुर्घटना भएको छ । उक्त फोर्समा १६ जना सवार भएको र १२ जना घाइतेको अवस्था सामान्य र १ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये ७ जनाको प्रदेश अस्पताल, ३ जना कर्णाली केयर र ५ जनाको माया नर्सिङ होममा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।