• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

जाजरकोट ।

जाजरकोटकोट छेडागाड नगरपालिका वडा न ६ मा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ को अधिबेशन सम्पन्न भएको छ ।

संगठनका पुर्व अध्यक्ष भिम बहादुर थापाको अध्यक्षता र नेपाली कांग्रेस जाजरकोटका पुर्ब कोषाध्क्ष श्री गोर्ख बहादुर खड्का को प्रमुख अथित्यामा सम्पन्न भएको कार्यक्रम बाट माहेन्द्र बहादुर थापा सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन । यस्तै उपाध्यक्षमा वीर बहादुर थापा लगाएत ११ सदस्यीय गठन भएको कार्यसमितिले जानकारी गरेको छ।

तपशिल
अध्यक्ष : माहेन्द्र बहादुर थापा
उपाध्यक्ष : वीर बहादुर थापा
उपाध्यक्ष महिला : देबिसरा थापा
अर्थ सचीव : शान्ता कुमारी रावत
सचीव : बिजया कुमारी बि सि
सह – सचीव : सरिता कुमारी बुढा
अर्थ – सह सचिब : शिला रोकाय
सह – सचिब महिला : धनसरा रावत
सदस्य : शुशिला आर सि
सदस्य : गिता खड्का
सदस्य : लक्ष्मी शर्मा
सल्लाहकार
बल बहादुर थापा
दल बहादुर थापा
रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।