बर्दिया
बर्दियाको प्रशिद्द धाम केदारेश्वर मा माहाशिबरात्री को अबसर पारेर सप्ताह पुजा को थालनी गरिएको छ ।
जस्को प्रमुख बाचक गुरु नारायण खनाल ले कथा बाचन गर्नु भएको छ ।
जस धाममा विभिन्न भगवानको मन्दिर रहेका छन । शिव लिङ , पार्बती को मन्दिर , श्रीकृष्ण मन्दिर ,राधाकृष्ण मन्दिर को भने शिलान्याश गरिएको छ ।
यश क्षेत्रकै प्रख्यात मानिने धाममा बाके , बर्दिया , कैलाली ,सुर्खेत , अछाम लगाएत का विभिन्न जिल्लाबाट दर्शनको लागि आउने गरेका छन ।
अबको केही बर्षमा नेपालकै एक चर्चित धामको रुपमा चिनाउने प्रयास गर्नेछौ , धामकै मुल पुजारी बताउछन ।