• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

जुम्लाबाट निर्वाचित माननीय सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका पिता हरिबहादुर शाहीको निधन भएको छ ।

६६ बर्षको उमेर मा आफ्नै निवास सुर्खेतको बिरेन्द्रनगर नगर्पालिका वडा नम्बर ९ स्थित लाटिकोइलीमा भएको हो ।
लामो समय देखि क्यान्सर को कारण निधन भएको सोर्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।