• २०८२, ९ श्रावण शुक्रबार
0 COMMENTS

१३ माघ जाजरकोट ।।
नेपालीकांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन छेडागाड नगरपालिका जाजरकोटकाे दोस्राे पालिका अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस जाजरकोटका का वा सभापति खडक बि सि को प्रमुख र छेडागाडनगरपालिका सभापति टोपेन्द्र अधिकारी को बिशेष अथिती मा सम्पन्न भएको अधिबेशनबाट युनियनपालिका अध्यक्ष दिपक गिरी सर्बसहमत निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्ष भरत जैशी लगाएत १३ सदस्यीय गठन भएको युनियनले जनाएको छ ।
तपसिल:
अध्यक्ष- दिपकराज गिरी
उपाध्यक्ष- भरत जैसी
उपाध्यक्ष समाबेशी- भरत बराल( मगर )
सचिव – झलक खत्री
सह- सचिव- कृष्ण ब गिरी
कोषाध्यक्ष – सरस्वती थापा
सदस्य खुल्ला- मान ब थापा
सदस्य खुल्ला-ई. प्रेम प्रकाश खत्री
सदस्य महिला- रुपा थापा
सदस्य महिला- अनिता शाही (थापा)
सदस्य श्रेणी बिहिन- वीर ब के. सी
सदस्य श्रेणी बिहिन- रेशम के .सी
सदस्य- निमराज बुढा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।