११ माघ कोहलपुर ।।
दोस्रो प्याब्सन कोहलपुर नगरस्तरीय रनिङ सिल्ड तथा खेलकुद प्रतियोगिता आजदेखी कोहलपुर नगरपालिका तेर्हबिगाको मैदान मा सुरु भएको हो।
बाके क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद ढकाल को प्रमुख अथित्यतामा कार्यक्रमको उघाटन गरिएको थियो ।
माघ ११ देखि १३ गत्ते सम्मा निरन्तर खेल संचालन हुने सोर्त ने जनाएको छ । उक्त सिल्डमा कोहलपुर नगरपालिकाभित्रका विभिन्न बिध्यालयहरुले भाग लिएका छन।