• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

१० माघ कोहलपुर ।।
जनबिकास मा बि को ५७”औ बार्षिकउत्सव भब्य रुपमा सप्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री केशव थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बिध्यालय सोर्तले बताएको छ । यस्तै विद्यालयको स्थापना काल देखि हाल सम्म भेटिएका अभिलेखको आधारमा रहि समग्र विद्यालयको प्रतिबेदन श्री जनविकास माध्यमिक बिधालयका प्रधानाध्यापक श्री ममता गिरीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य खडक बिसि रहनु भएको थियो।
विशेष अतिथि छेडागाड नगरपालिका उप प्रमुख श्री चन्द्र बहादुर थापा छेडागाड नगरपालिका वडा न ६ का वडा अध्यक्ष श्री भक्त बहादुर थापा शिक्षा शाखा छेडागाड
नगरपालिका विद्यालय समन्वय कर्ता श्री कृष्ण बहादुर थापा
अन्य अतिथिहरु छेडागाड नगरपालिका स्थितका सम्पुर्ण माविका प्रधानाध्यापक वडाका भित्रका विद्यालयका प्रधानाध्यापक सघ सस्थापक पुर्ब वि व्य स अध्यक्ष पुर्ब प्रधानाध्यापक हरुको उपस्थिति मा कार्यक्रम भएको थियो ।
?
बिधालय स्थापन कालदेखि देखि का प्र अ बि ब्य स अध्यक्ष लाई पनि सम्मान गरिएको थियो । यो स्थापनाको ५७ बर्षमा पहिलो पटक मनाइएको बार्षिक उत्सव हो । , सो कार्यक्रम को संचालक शिक्षक रुप लाल शर्मा हुनुहुन्थ्यो । साथै बाजाघाजा सहित झाँक्री प्रदशन बिधार्थी भाइ बहिनी हरु द्वारा विभिन्न साँस्कृतिक नाच गान मौलिकता झल्काउने कला प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।