प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पि शर्मा ओलि ले आफ्नो जति आलोचना गरे उति नै फूर्तिलो हुने बताएका छन ।
काठमाडौ मा आज आयोजिती कार्यक्रम सम्बोधनगर्दै ओलिले रा स्वा पा का कार्यकर्ता लाई लक्ष्यित गरि भनेका छन ।
जति मलाई गाली गर्नु हुन्छ त्यतिनै मा फूर्तिलो हुन्छु । प्रधानमन्त्री ओलि ले भन्ना सम्मा भ्याए ।