• २०८१, ९ माघ बुधबार
0 COMMENTS

२५ मंसिर नेपालगन्ज । कर्णालीप्रदेश सभाका आर्थिकमामिला तथा योजनामन्त्री राजिबबिक्रम शाहले उपप्रधान तथा शहरीविकास मन्त्री माननीय प्रकाशमान सिंहसग भेटबार्तागरेका छन । बार्ताको क्रममा समग्रकर्णालीको विकास र समृद्धि लगायतका विभिन्न विषयमा छलफलहुने भएको छ ।

कर्णालीकै सामाजसेवि मन्त्रीको रुपमा चिनिएका शाह निरन्तर बिकासनिर्माणको कार्यमा ब्यस्तनै देखिन्छन । गरिवको आशुपुछ्दै २०७० मा संविधानसभा सदस्य भएका शाह अहिले कर्णालीप्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीकोरुपमा परिचीत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।