महाबु गाउपालिका दैलेख का मतदाता को रोजाइमा – जङ बराल
दैलेख – मंसिर १६ गते हुन लागेको महाबु गाँउपालिका उपनिर्वाचनमा ७ जना अध्यक्ष पदको प्रतिस्पर्धामा सहभागी छन् । निर्वाचन कार्यलयले सार्वजनिक गरेको अन्तिम सुचीमा ७ जना अध्यक्ष उम्मेरदवार देखिएका छन् ।...