३० मंसिर नेपालगन्ज ।
नेपाल तरुणदलपुर्ब माहामन्त्री एवं नेपाली कांग्रेस नेता भुपेन्द्रजंग शाही आफै सक्किएर पनि पहिलो देश र दोस्रो कांग्रेस दुबै बनाउन लागि परेका छन ।
काममा मात्रै बिश्वास गर्ने नेता शाहीले राम्रो ,गतिशील काम र निष्ठाको राजनीति गर्दागर्दै पटक पटक गरि झन्डै तीन पटक पराजित ब्यहोरनु पर्यो ।
२०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा सदस्य मा पराजितभएर शाही निराशाको बाटो कहिलेपनि आएना झनै उत्साह पुर्वक शाही सक्रियताले नेपाली कांग्रेसको राजनितीमा लागि परेका थिए ।
कांग्रेसनेता शाहीले तीनपटक त मान्छेले जस्तो बलिपनि काट्न सक्छ मेरो पनि यो अग्निपरिक्षा हो भन्ने आसले २०७९ को प्रतिनिधिसभा सदस्यको आसमा बसेका थिए। तर
शाहिलाइ कांग्रेसकेन्द्रीय समितिले उल्टो नतिजा दियो गठबन्धनको नाममा माओवादीनेता माहेन्द्रबहादुर शाहिलाइ साझा उम्मेदवार बनाएर पठायो ।
जतिखेर नेता शाही सजिलै चुनावजित्ना सक्थ्य तर गठबन्धनलाईनै सयोग गरि निर्वाचन जिताएका शाहीको भने चित्त बुझेकोथिएना उनी परिवर्तन कै पक्षमा थिए। यति मात्र नभई नेपाली कांग्रेसको १४ अधिबेशन मा कर्णाली प्रदेश सभापतिमा पराजित समेत भएका नेता शाही कहिले पनि आफुलाइ कम्जोरको रुपमा शोच्ना सम्मा भ्याएनन ।
म लिडर हु – म निडर हु मैले केही बिगारेको छैना पाटी बनाएको छु । यो महान सोच राख्ने भुपेन्द्र अहिले देशले नै जयजयकार गर्ने एक महान नेताको रुपमा चिनिन्छन ।
भर्खरैमात्र सकिएको मेची महाकाली युवा संकल्प यात्रा जस्को सयोजक भएर कार्यक्रम सम्पन्ना गरेका शाही आम नेपाली जन्ता र बेरोजगार युवाको अँखामा रिजाएका छन । कांग्रेस नेता बि पि कोइरालाको कार्यकर्ता भएका भुपेन्द्र साच्चै बि पि को बिचार सिद्धान्त ,निष्ठा र आदर्श सबैमा पछि नसर्ने एक महान पात्र देखिन्छन ।
किनाकी असत्यको भन्डाफोर गर्ना बेर नलाउने शाही बिनाकारण कसैको आलोचना पनि गर्दैनन् ।यो बि पि कोइरालामा हुने पहिलो गुण पनि मानिन्छ । शाहि कांग्रेसको एक भरोसावान नेताको रुपमा मानिन्छन।
मा जति पछि परेपनी यो देशलाई एक इन्चपनि पछि पर्ना दिन्ना नेता शाही बताउछन ।मा आफै सक्किएर पनि युवाको भबिस्यको रेखांकन कोर्ना तयार छु ।नेता शाही बताउछन ।