• २०८१, ९ माघ बुधबार
0 COMMENTS

२९ मंसिर नेपालगन्ज ।।

२०८०/०८/२८ कालिका मा बि को ४९ औ बार्षिक उत्सव छेडागाड नपा वडा न ९ सेरा खहरे मा सम्पन्न भएको हो ।
गोरख बहादुर बुढा को सन्चालक्त्वमा सुरु भएको बार्षिक उत्सव को कार्यक्रमको सभा अध्यक्ष कालिका माबी का बि ब्य स अध्यक्ष श्री तिलकबहादुर खत्री हुनुहुन्थ्यो ।

कार्यक्रम का प्रमुख अथिती छेडागाड नगरपालिकाका नगरप्रमुख रत्ना बहादुर खड्का यस्तै बिशेष अथिती छेडागाड नगरपालिका वडानं ९ का वडा अध्यक्ष श्री गोपाल नेपाली , शिक्षा समुन्वय कर्ता हरिबहादुर कार्की ,नेपाली कांग्रेस नगर सभापति टोपेन्द्र अधिकारी रहनु भएको थियो ।

४९ औ बार्षिक उत्सवको अबसरमा कालिका मा वि का प्र अ सर्जन बहादुर शाहिले आ ब २०८०/०८१ को बार्षिक प्रतिबेदन पेस गर्नु भएको थियो । २०८० कातिक १७ गते भुकुम्पका कारण क्षेतीगर्स्त भवन , घेराबार, खेल ,मैदान , सौचालय न्युना दरबन्दी जस्ता समस्यालाई उजागर गर्दै बिध्यालय का सम्पुर्ण समस्या हरु कर्मगत रुपमा समस्या समधान गर्दै जाने , छात्रा सौचालयका समस्याहरु को तत्काल समधान गर्ने लगाएत विभिन्न बिषय मा कार्यक्रमका प्रमुख अथिती रत्ना बहादुर खड्काले बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।