कुशे, गाउपालिकाको कार्यलय
* सुद्रय्ताले भरिपुर्ण , पर्यटकीय स्थलको धेरै संभावना बोकेको एक अंश ,
* हेर्दाको अतेन्तै ,रमणीय बन , जङ्गल , पाहाड , बालिनाली उत्पादन धेरै मात्रामा ,
* नेतित्व उत्पादनमा जिल्लाकै तुलनामा एक ,
* धर्मा कर्मा तथा परम्परागत शैली अझै कायिमै ,
जाजरकोटकोट जिल्लाको मध्य भाग भित्र रहेको भित्री र बिकट पालिका हो कुशे गाउपालिका , जाजरकोट जिल्लाका साबिक ३० वटा गाउबिकास समिति मध्य पजारु , टालेगाउ ,अर्छानी, ढिमे , र पैक गाबिस मिलेर बनेको यो पालिकामा मेरो पनि जन्मा हुदा म अतैन्तै भाग्यशाली ठान्दछु ।
पालिका भित्र सललह बग्ने सरुगाड , कहिले लेखतिर जादा मसिनो कोइलीको स्वर सुन्दा मन आनन्द हुन्छ ।अनि रंगीबिरङ्गि चरा चुरुङि , विभिन्न प्रकारका जनावर देख्दा मन तल्लिन हुन्छ ।
कहिलेकाही उनिहरु सगै केही दिन रमाउना पाए हुन्थ्यो जस्तो लाग्छ । तर सोर्त साधन को अभाव यो जङ्गल मा बास बस्ना नै मुस्किल हुन्छ , शिक्षा स्वास्थ र यातायात मा कठिनाइ भएको यो ठाउँ आजभोलि केही ठाउँ र बस्तिमा बाटाहरु पुगेका छन , स्कुल हरु पनि पर्याप्त मात्रामा छन , खै किना हो मलाइ चित्त बुझेको छैना , मैले कल्पना गरेको कुशे छैना होला ? रेड्पान्डा जस्ता , अतैन्तै दुर्लभ बन्यजन्तु पाउने यो कुशे मा एक आरक्ष भैदिए झनै राम्रो हुने थियो , मेरोमात्रै कल्पनाले यो संभावना पनि छैना , मेरो एक स्वर कले सुन्छ होलार ?
मेरो पालिका जिल्लाको नेतित्वको तुलनामा पनि कम काह देख्छु र मा ? जिल्लाका पालिकाहरु मध्यको नमुना गाउपालिका अध्यक्ष मेरै स्थानीय सरकार प्रमुख हुनुहुन्छ कहिले काहि लाग्थ्यो मैले स्थानीय सरकार सग रमणीय कुशे माग राख्छु तर मलाइ लाग्थ्यो उहाँ आफैमा क्षामतावान हुनुहुन्छ हुनुहुन्छ , केही गर्नु हुन्छ , तर यो झन्डै सात आठ बर्ष उहाले मेरो गाउँ सम्मा आउने बाटो नै सुरक्षित गर्ना सक्नु भएना ।
अझै कति बर्षलाग्छ समृद्ध पालिका र सुरक्षित जनता हुन ?
आज प्रश्न गर्ना मन लाग्यो , धेरै टुलुटुलु हेरेर बस्ना सकिना ,जनताका जनगुनासो लिएर केही गर्छु भनेर अगाडी बड्ना खोजे बिथिती को बिरुद्ध आवाज पनि बुलन्द पारे , तर त्यस्को परिणाम आएना , अब मेरो एउटै संकल्प छ । हरियाली बन , सुशासनयुक्त सामाज , परिवर्तनशिल नागरिक , कुशेबासीको आत्मा र चाहनालाई महत्वपूर्ण ढंगले बुझेर समृद्ध कुशे निर्माणमा जस्तो सुकै पर्स्थिती पनि अगाडि बड्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
लेखक : सामाजिक अभियान्ता इन्द्रजित शाही कुशे गाउपालिका वडा न ४ का स्थायी बासिन्दा हुन ।