• २०८२, ८ श्रावण बिहीबार
0 COMMENTS

उ सँग मेरै खिल्ली उपहास गरेर के पाउछौं
नपाउने यो मनको आवास गरेर के पाउछौं
दिन नसकिने बस्तु म कसरी दिन सकुला र
नपाउने वस्तुको झन आस गरेर के पाउछौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।