१२ जेठ बाँके / जाजरकोटको छेडागाड नगरपालिकाको कृषि सभाहलम आगलागी भएको छ।

आगलागी भने विद्युत सट भएर भएको नगरपालिका प्रशासनले जानकारी गराएको छ। 
आज बिहान करिब ५ बजेतिर विद्युतको वायरिङ सट भएर आगलागी हुँदा कृषि सभा हलभित्र रहेका शोफासेटहरु, कुर्सीहरु,जिपसम बोर्ड र साउन्ड स्पिकर लगायतका सामानहरू पूर्णरूपमा जलेर नष्ट भएका छन।
