• २०८२, ७ श्रावण बुधबार
0 COMMENTS

काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।