• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

कैलाली ।।
भारत बाट नेपाल आउदै गरेका दुई युवक बेपत्ता भएका छन ।
भारतको उत्तरप्रदेश अल्मोडा जिल्ला मा कमाउना गइ घर हिड्ने क्रममा जाजरकोट शिवालय गाउपालिका वडा न ६ का डम्बर बहादुर रोकाय र प्रेम रोकाय बेपत्ता भएका हुन ।
शिवालय को रोकाय गाउँ गन्तव्य बनाइ हेडेका डम्बर र प्रेम हिजो २८ गते साझ ६ बजे माहेन्द्रनगरको नाका गड्डाचौकी पुगिसकेका थिए ।
त्यस पछि सम्पर्क बिहिन भएको शिवालय गाउपालिका वडा न ०६ का वडा सदस्य यज्ञ रोकाय ले बताउनु भएको छ ।

घरेसी कामको लागि हिडेको तर २४ घण्टा बित्दा पनि सम्पर्क मा नाआएको खुलास भएको छ।

काहिँकतै भेटिएको खण्डमा नजिकै को प्रहरी चौकिमा वा
974-5647456 यो नम्बर मा सम्पर्क गरिदिना भेरी कर्णाली अनलाइन खबर मार्फत अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।