• २०८१, ९ माघ बुधबार
0 COMMENTS

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् ।

जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट बहस हुनालागेको हो।
कानून व्यवसायीहरू वरिष्ठ अधिबक्ता सम्भु थापा रास्वपा सांसद समेत रहेकी सोबिता गौतम लगाएतका अधिबक्ताले रबि लामिछानेको तर्फबाट थुनछेक बहस गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।