१७ मंसिर नेपालगन्ज / २०७४साल बैशाख ३१ गते भएको स्थानीयनिर्वाचन बाट पहिलोपटक अध्यक्षपदमा निर्वाचित भएका बालकृष्ण बुढाले छेडागाड नगरपालिकाकै नमुना वडा बनाउनाको लागि बिकासनिर्माणका काम म तिब्रता दिएकाछन ।
२०७७/०७८ सम्पुर्ण वडाका सडको ट्याक ओपन गरेर वडाकै पहलमा ४१ कि मि सडक निर्माणभएको छ।
सामुदायिक बालबिकास का तीन वटा भवननिर्माण भएका छन ।एक खोपकेन्द्र र्दुइ वटा शौचालयसम्मा निर्माण भैसकेको अध्यक्ष बालकृष्ण बुढा ले जानकारी दिनुभयो । यस्तै बर्थिङ सेन्टर र पाँच वटा सामुदायिक बिध्यालयमा २०० वाटको सोलार सम्माको ब्यबस्था मिलाए ।
जन्ताका सामाजिक पुर्वधार हरुको समस्याको समाधानगर्दै अध्यक्ष बुढाले एक घर एक धाराअभियानको सन्चालन गरि वडा न २ दुईभित्र पर्ने अदर्कोट,दुनि,मर्पिङ,डेढकुला,मजेरी , लगाए का सबै टोलमा खानेपानीको ब्यबस्थासम्मा मिलाउन पछि परेनन । यस्तै कृषि आधुनिक करण गरि बजार ब्यबस्थापन गर्ने दाउअध्यक्ष को रहेको देखिन्छ ।अध्यक्ष बुढा २०७९ को स्थानीयनिर्वाचन मा पनि दोस्रोकार्यकालका लागि अध्यक्ष निर्वाचित भएका ब्यक्ति हुन ।
शिक्षा ,स्वास्थ ,खेलकुद , कृषिबजारीकरण लगाएत ब्यरोजगार युवाहरुको ब्यबस्थापनगर्नाको लागि दोस्रोपल्टको मेरो कार्यकाल रहेको बताउछन ।