• २०८१, १० माघ बिहीबार
0 COMMENTS

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेबाट नि’ष्कासित नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशो’धका रूपमा लिइयो,’ उनले भने, ‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका श’त्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’ उनले एमालेभित्र धेरै नेताहरू अहिले उकुसमुकुसमा रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।