• २०८१, ९ माघ बुधबार
0 COMMENTS

१४ मङ्सिर २०८१ शीत लहरले मानव जिवनमाअसर पारेको छ। बिशेषगरि हिउँदमा मंसिर पुस र माघ महिना हुने गर्दछ ।

यो सालमा पनि शीत लहर सुरु भैसकेको च्ग तराइका जिल्ला अहिले बिहाना १० बजे सम्मा शीत लहर ले बाहिर जाना नसकिने एक मोहोत्तरी का स्थानीय बताउछन ।

शीत लहरले मानव घाती रोगहरु लागेका ब्यक्तिलाई खास असर पार्दछ । जस्तै: मुटु ,मिर्गौला ,स्वासप्रस्वास समन्धीसमस्या भएकाब्यक्तिआदिलाई यस्ले असर गर्दछ।
यस्तै निमोनिया, टाइफाइड , लगाएत बिभिन्नरोग हरुको उत्पन्ना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।