• २०८१, ९ माघ बुधबार
0 COMMENTS

जाजरकोट / नेपाल सरकारले वि. सं. २०७४ साउन २८ गते स्थानिय  तहको सङ्ख्या ७४४ बाट बढाएर ७५३ मा सीमित गरेको छ । नयाँ निर्णय अनुसार अब नेपालमा जम्मा ७५३ स्थानीय  तह रहेको छ जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका) रहेको छ ।जस्मा वडा हरुको सन्ख्या ६७४३ रहेका छन ती मध्य विभिन्न कारणले आफ्नो जीवन गमाउनु परेका जनप्रतिनिधि हरु को पद पुर्ती गर्ना नेपाल सरकार ले ४४ स्थानमा उप- निर्वाचन गर्दै छ यसै मध्यको जिल्ला एक हो जाजरकोट जहाँ २०८० कात्तिक १७ गतेका दिन जाजरकोटि जन्ताका बिच कालो दिन भएको थियो त्यसै बिनासकारी भुकुम्पले अर्को खुशी खोस्यो जुन जाजरकोटि  नलगाडबासीले पाँच बर्षको म्यान्डेट दिएर पठाएको ब्यक्ति  नगर उप- प्रमुख सरिता सिहलाई खोसेर लियो नलगाड बासी लाई यो भन्दा दु:खद घडी के होला र? यसै अनुरुप सो पद पुर्तिका लागि नलगाड नगरपालिकामा पनि उप- निर्वाचन हुदैछ ,  उप -प्रमुख  पदको हुना लाग्यको निर्वाचन मा ६ जनाले मनोनयन दर्ता गरेका छन ।

  ती मध्यकी एक स्व. सरिता सिह कि भाइ बुहारी इन्द्रा सिह नेपाली कांग्रेस को तर्फबाट उम्मेदवार हुन जस प्रती नलगाड का जनता  पनि उत्तिकै आकर्षक छन । स्व. सरिता सिह को अधुरा सपना पूरा गर्ना र नलगाड बासी को  त्यो निन्याउरो अनुहारमा हर्ष को छायांकन देखाउना इन्द्रा सिहले नै जिन्नु पर्छ नलगाड बासी को आवाज हो । इन्द्रा सिह राजनीतिमा आउनु  भन्दा  पहिला शिक्षक हुन जसले  मुना हरुलाइ कोपिला र कोपिला हरुलाइ फुल को रुपमा परिणत गर्दै आएकी थिइन नलगाड बासी बताउछन  ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।