• २०८१, ९ माघ बुधबार
0 COMMENTS

०६ मगसिर २०८१

जाजरकोट जिल्ला छेडागाड नगर्पालिकाको प्रशासनिय भवन छिट्टै सन्चालन मा आउने भएको छ । अब एक बर्ष को आसपास भित्र प्रशासनिय भवन बाट जन्ताको मनमा जावस नगर प्रमुख खड्काको भनाइ हो ।

              खड्काकै पालामा जन्ताको मन जितेर हरेक समस्या समाधान गर्ने भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।